भारतको अयोध्यामा भोलि राम मन्दिरको प्राण प्रतिष्ठा हुँदैछ। २२ जनवरीका दिन भारत उत्तर प्रदेशमा रहेको राम मन्दिरको भव्यताका साथ उद्घाटन र प्राण प्रतिष्ठा हुनेछ।

राम मन्दिर उद्घाटनका लागि सम्पूर्ण तयारी भइसकेको भारत सरकारले जनाएको छ।

हेरौं तस्बिरमा नवनिर्मित राम मन्दिरका केही झलकहरूः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0