काठमाडौँ । सहकारी ठगी छानबिन गर्न बनेको संसदीय समितिले सुप्रिम बचत तथा ऋण सहकारी संस्था,बुटवलमा कार्यरत क्यासियरको बयान लिएको छ।

बिहीबार बसेको समितिको बैठकले बुटवलमा कार्यरत क्यासियर रोशनी गुरुङलाई सोधपुछ गरेको समितिको संयोजक सूर्य थापाले जानकारी दिए।

गुरुङलाई रुपन्देही जिल्ला अदालतले २०८० बैशाखमा २ लाख धरौटीमा छुट्ने आदेश दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0