लुधी, चीन। चिनको हुनान प्रान्तको लूधी सहरमा यही अगस्ट ९ र १० तारीक सम्म आयोज़ना भयको एशियन खुल्ला अंतर्राष्ट्रीय ताईक्वानदो प्रतियोगीतामा नेपालले एक रजत एक कास्य पदक हात पारेको छ ।

ताईक्वानदो आईटीएफ़ नेपाल का प्रशिक्षक गायजी खड़काले बेक्तीगत प्याट्रन तर्फ सेमीफाइनलमा मलेशियाका मो चींगमिंग संग पराजित भयका थिय भने ५८ केजी मुनि तौल समूहमा फाईनल खेलमा चिनका व्हायू संग पराजित भयका थिय ।

ताईक्वानदो आईटीएफ खेलमा नेपाल लगायत चिन, मलेशिया, रशिया, अफगानिस्तान , ऑस्ट्रेलियाका खेलाडी तथा अफिशियल सहभागी थियो भनी प्रतियोगितामा नेपालकी सस्मीनी बस्नेतले अम्पायरको भूमिका निर्वाह गरेकी थीईन ।

अगस्ट ८ तारीकमा अन्तर्राष्ट्रिय ताईक्वानदो महासंघका सह–महासचिव तथा सीनियर मास्टर माइकल मुलेताले संचालन गरेको मास्टर क्लासमा ताईक्वानदो आईटीएफ नेपाल का सस्थापक अध्यक्ष मास्टर लक्ष्मण बस्नेतले सहायक भई प्रशिक्षण दिनुका साथ प्रतियोगीतामा विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरेका थिय।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0