काठमाडौँ । क्यानडा-११ विरूद्ध  को तेस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले १८२ रनको लक्ष्य दिएको छ।

मुलपानीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ए ले ४६.६ ओभरमा १८१ रन बनाउँदा सबै विकेट गुमायो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0