काठमाडौँ । एकदिवसीय क्रिकेट श्रृङ्खलाको तेस्रो अभ्यास खेलमा नेपाल ए विरुद्ध क्यानडा–११ ले पाँचौ सफलता हासिल गरेको छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ्ग गर्न आएको नेपाल ए ले ३२ ओभरको खेल सकिँदा ५ विकेट गुमाइसकेको छ।

नेपालले निर्धारित ५० ओभरमध्ये ३२ ओभर खेल्दै १२७ रन बनाएको छ। नेपालका लागि हाल मैदानमा सुजन थपलिया र बसिर अहमत ब्याटिङ्ग गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0