गौशला-२६ ले गरिन् आत्महत्या प्रयास

0
65
adCustom Text

काठमाडौं, ९ भदौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोपमा मुद्दा दर्ता गराएकी गौशला–२६ (परिवर्तित नाम) ले आत्महत्याको प्रयास गरेकी छिन् । उक्त मुद्दाको अन्तिम सुनुवाई आउने तयारी भइरहेको बेला उनले आत्महत्याको प्रयास गरेकी हुन् ।

उनको अहिले उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको बताइएको छ । अस्पताले स्रोतका अनुसार उनले चिकित्सकले दिएकै औषधी बढि सेवन गरेर आत्महत्याको प्रयास गरेकी थिईन् ।

Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here