उकालो लाग्दै सुनचाँदीको मुल्य

0
105
adCustom Text

भाद्र ७,काठमाडौं। सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ११ हजार १ सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा १ लाख १० हजार ६ सय रुपैयाँ थियो । यस्तै, चाँदीको भाउ आज ३५ रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here