बस र ट्रक ठक्कर खाँदा ११ जना घाइते

0
41
adCustom Text

काठमाडौं, ९ साउन । चितवनमा बस र ट्रक एक आपसमा ठक्कर खाँदा ११ जना घाइते भएका छन्। नारायणगढ मुग्लिन सडक अन्तगरगत भरतपुर महानगरपालिका २९ चौधकिलो पुल नजिक आज बिहान मुग्लिन तर्फ जाँदै गरेको रात १८ नम्बरको २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रक एक ठोकिँदा ११ जा घाइते भएका हुन्।  

घाइते हुनेहरु सबै बसमा सवार यात्रु रहेको चितवन प्रहरीले जानकारी दिएको छ। उनीहरुको उपचार पुरानो मेडिकलमा भइरहेको छ। सबैको अवस्था सामन्य रहेको प्रहरीको भनाई छ। तर, बस चालकको खुट्टा च्यापिएकाले निकाल्ने कार्य भइरहेको छ। 

Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here